back

सिट बाँडफाँट आजै टुंग्याउँछौं: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउने बताएका छन् । त्यसका लागि आज अपराह्न तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए ।

पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको भनाइ छ ।


गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

धादिङको गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको...

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ...

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २० औँ पटक अनसनमा...

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर...

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम...

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने...