back

गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

धादिङको गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बसले जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको एक स्थानीयले जानकारी दिए । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ ।

स्थानीय र विद्यार्थीहरूले पृथ्वी राजमार्गमा प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई उनीहरूले आगजनी गरिएको छ ।बसको ठक्करबाट गजुरीमा स्कुल जादैँँ गरेका बालकको मृत्यु

 


शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ...

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २० औँ पटक अनसनमा...

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर...

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम...

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने...

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौं महानगरले...