back

बुटवलमा पेस्तोलसहित एक जना पक्राउ

रुपन्देही प्रहरीले बुटवलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बागलुङ दगातुन्डाडा घर भई बुटवल–८ मा बस्ने ३३ वर्षीय शन्तोस सलामीलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बुटवल उपमहानगरपालिका–९ इँटाभट्टामा रहेको होटल नमोबुद्धबाट सलामीलाई पक्राउ गरिएको बताए । सलामीले शरीरमा लुकाएर राखेको अवस्थामा काठको बिँड भएको पेस्तोल बरामद गरिएको अर्यालले बताए।

यस्तै सलामीको साथबाट तीन थान गोली समेत बरामद गरिएको छ। सलामीमाथि जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरू गरिएको जनाइएको छ।


गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

धादिङको गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको...

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ...

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २० औँ पटक अनसनमा...

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर...

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम...

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने...