back

जवराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरे: नेपाल बार

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् । आइतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए ।

उनले संसदको कार्यकाल सकिएको नभई सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाभियोगको सम्बन्धमा आगामी संसद्ले प्रष्ट पार्ने बताए । उनले महाअभियोग सिफारिस समितिले संसदलाई प्रतिवेदन समेत पेश गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको बताए ।

 


गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

धादिङको गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको...

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ...

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २० औँ पटक अनसनमा...

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर...

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम...

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने...