नागरिक बिचार

special blogs

“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

नागरिक बिचार, राजनीति, समाज
काठमाण्डौ, ११ मङ्सीर । आज दिनभर नयाँ युगको चर्चा छ । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरुक्षा योजना घोषणा गरेको छ । यो घोषणालाई सरकारले नयाँ युगको संज्ञा दिएको छ । रोजगारदाताले श्रमिकको बेसिक तलबबाट ११ प्रतिशत रकम कट्टी गरेर सो रकममा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । जम्मा हुने रकमबाट कामदारलाई पेन्सन, अवकास, सुविधाको साथमा काम गरेको ठाँउमा हुने दुर्घटनाको बीमा, उपचार खर्च र परिवारका लागि विभिन्न सुविधाको घोषणा गरेको छ । यो प्रयास अत्यन्त राम्रो हो । यसको कार्यान्वयन चुनौती नै चुनौती छन्, जसलाई आउने कार्यक्रमहरुमा व्याख्या गरौँला । तर जुन तामझाम गरेर कार्यक्रमको घोषणा गरियो, त्यसको आवश्यकता थियो त ? एउटा ज्यादै राम्रो कार्यक्रमको शुभारम्भ मात्र हुँदा त्यसलाई नयाँ युगको शुरुवात भनिुन, अनि करोडौँ खर्च गरेर त्यसको विज्ञापन गरिनु, शहरका पोल पोलमा प
क्रिश्चियन धर्म प्रचारक अमेरिकी नागरिकको भारतको दुर्गम आदिवासी क्षेत्रमा हत्या

क्रिश्चियन धर्म प्रचारक अमेरिकी नागरिकको भारतको दुर्गम आदिवासी क्षेत्रमा हत्या

नागरिक बिचार, मुख्य समाचार, समाज
नयाँदिल्ली, ७ मंसिर । भारतमा क्रिश्चियन धर्म प्रचार गर्ने एक अमेरिकी नागरिकको हत्या भएको छ । अमेरिकी नागरिक जोन अलेन चाउको भारतमा हत्या भएको हो । उनी क्रिश्चियन धर्म प्रचारका लागि भारतको दुर्गम आदिवासी क्षेत्र अन्डामन टापुमा पुगेका थिए । उनको त्यहाँ शंकास्पद रुपमा हत्या भएको हो । यहाँका आदिवासीले प्रयोग गर्ने धनुष वाणको प्रहारले चाउको हत्या भएको बुझिएको छ । यस क्षेत्रमा विदेशीले यस्ता हतियार बोक्न प्रतिबन्ध लगाइएकाले पनि चाउको हत्या अन्डामनका आदिवासीले नै गरेको बताइन्छ । उनले क्रिश्चियन धर्म प्रचार गरेका कारण उनको हत्या गरिएको अधिकारीहरुले बताएका छन् । चाउको आफ्नो सामाजिक संजालमा भने आफू एक इसाई धर्ममा विश्वास गर्ने फिरन्ते भनी उल्लेख छ । सोसल मिडियामा इसाइ धर्ममा विश्वास गर्ने जस्ता अभिव्यक्ति र भनाइ उल्लेख भएका आधारमा उनी धर्म प्रचारकै कारण मारिएको हुनसक्ने बताइएको छ । चाउले भिक्टोरियन
राष्ट्रपतिको १८ करोडको गाडीलाई लियर रेखाले यस्तो सम्म भनिन

राष्ट्रपतिको १८ करोडको गाडीलाई लियर रेखाले यस्तो सम्म भनिन

नागरिक बिचार, राजनीति
काठमाण्डौ  ४ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका निम्ति १८ करोडको गाडी माग भएपछि  अहिले बिभिन्न किसिमका ट्रोल हरु बन्ने देखी लियर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसै क्रममा नायिका रेखा थापाले पनि यो बिषयलाई लियर फेसबूकमा एक स्टाटस राखेर आफ्नो भनाइ ब्यक्त गरेकी छिन । उनको स्टाटस यस्तो रहेको छ :- ‘कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनता लाई । तर अठार जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपनादेख्छन त ? यो लगानिले देश लाई के दिन्छ?’ cilias no prescription fast delivery.
बेरियाट्रिक सर्जरीबाट मोटोपन घटाउन अब नेपाल मै सम्भव ग्रान्डि अस्पातलले ल्यायो यस्तो उपचार सेवा

बेरियाट्रिक सर्जरीबाट मोटोपन घटाउन अब नेपाल मै सम्भव ग्रान्डि अस्पातलले ल्यायो यस्तो उपचार सेवा

नागरिक बिचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाण्डौ १९ असोज । बुटवलकी ४८ वर्षीया किरण विश्वकर्माको तौल १ सय ८ केजी थियो । अस्वभाविक रुपमा बढेको तौलले विश्वकर्मालाई थाइराइड, उच्च रक्तचापको समस्या थपिदिएको थियो । घुडादुख्ने समस्याका कारण उनी शारीरिक व्यायम गर्न सक्दिनथिइन् । घरमै निस्क्रिय जीवन विताउँनुपर्दा तौल बढी भएर घरको सिँढी चढ्न समेत नसक्ने भएकी थिइन् । उनमा मोटोपनले आफ्नो अकालमै ज्यान जान्छ कि भन्ने चिन्ता थियो । ‘म धेरै मोटी थिए, मोटो मान्छेलाई जुनसुकै समयमा पनि हार्टअट्याक हुन्छ भन्ने सुनेको थिए, मोटी भएकै कारण मैले पनि छिटै मर्नुपर्छ कि भनेर मलाई डर लाग्थ्यो ।’ किरणलाई घरमा एक्लै छाडेर हिँड्दा केही हुन्छ कि भन्ने चिन्ता उनको परिवारका अन्य सदस्यालाई समेत थियो । ‘मेरी श्रीमती तौल बढी भएकै कारण राम्रोसँग हिड्न सक्दिनथिइन्,’ विश्वकर्माका पति एमबी विश्वकर्माले लोकान्तरसँग भने, ‘अस्वाभाविक रुपमा बढेको उनको तौलले परिवारका सबैलाई
भक्का खान ३ घण्टा लाइन

भक्का खान ३ घण्टा लाइन

नागरिक बिचार, समाज
काठमाण्डौं २३ बैशाख । मानिस चाहे संसारको जुनसुकै ठाउंमा पुगोस् । तर उसलाई आफ्नो ठाउंको स्वादले भने तानेकै हुन्छ । विदेशी परिकारको स्वाद जति खाए पनि आफ्नो ठाउंको रैथाने खानाले सबैलाई मोहित बनाउँछ । बिरानो ठाउंमा बसेको बेलामा रैथाने खानाको स्वाद लिन पाउँदा कम्ति खुसी लाग्दैन । त्यस्तै रैथाने स्वाद लिनेहरुको पुरानो बानेश्वर चोकमा निकै ठूलो भिड देखिन थालेको छ । पुरानो बानेश्वर चोक देखि मैतिदेवी मोडिने तर्फ एउटा सानो कोठामा पुर्वेली परिकारको स्वाद लिनेहरुको अहिले लामै लाइन छ । बस्ने ठाउँ नपाएर उभिएरै, अनि घण्टौं कुरेर बस्छन् काठमाडौंबासी । पुरानो बानेश्वर चोकैमा भर्खरै खुलेको छ, भक्का हाउस । काठमाडौंमा मम, बर्गर, पिज्जाको स्वादले आजित बनेकाहरुका लागि भक्का नयाँ श्वाद बन्न सकेको छ । त्यसैले त पुरानो बानेश्वरको भक्का हाउस खचाखच ग्राहकले भरिएको हुन्छ । लाइट नेपालको टोली भक्का हाउस पुग्दा संच
बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, स्वास्थ्य
नेपालगन्ज,२६ फागुन : प्रहरीले पाँच किलोग्राम सालकको खपटा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेका छ । नेपालगन्ज– २ स्थित ग्रिन प्यालेस होटलमा खरिद विक्रि भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हुम्ला सिमिकोट गाँऊपालिका – २ का वन छिरिङ लामा र बाँके राप्ती सोनारी – २ का सुजितजंग शाहलाई पक्राउ गरेको छ । चेकजाँच गर्दा लामाको साथमा रहेको ३ किलो ४०० ग्राम सालकको खपटा, तौल गर्ने तराजु, र शाहको साथमा रहेको १ किलो ५०० ग्राम सालकको खपटा सहित फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद सालकको खपटा सहित लामा र शाहलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाईएको छ । सालकको खपटा पाइल्सको औषधिसँगै अन्य औषधि बनाउने प्रयोजनमा प्रयोग हुँदै आएको छ। टाँक बनाउन पनि खपटा प्रयोग गर्छन्। एसिया र अफ्रिकामा सबैभन्दा बढी मारिने र व्यापार हुने जनावरको सूचीमा सालक अग्
प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, मुख्य समाचार, राजनीति, स्वास्थ्य
बुटवल, २५ फागुन । पाँच नम्बर प्रदेश सरकारले कानुन निर्माण र पूर्वाधार विकासमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेको छ । प्रदेश भित्र लगानीका क्षेत्र पहिल्याउन सुझाव संलकनमा रहेको विश्व बैंकलाई मुख्यमन्त्री तथा सांसदहरुले जनस्तरमा पुग्ने काममा लगानी गरेर चार वर्षभित्र नतिजा दिने काम गर्न सुझाव दिए । शुक्रबार बुटवलमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई तत्काल कानुन निर्माण आवश्यक भएकाले त्यसमा सहयोग गर्न विश्वबैंकलाई आग्रह गरे । जलस्रोतको प्रयोग, कृषिमा व्यवसायिकरण, पर्यटन पूर्वाधार विकास तथा कानुन निर्माणमा पैरवी लगायतमा लगानी गर्न उनले सुझाव दिए । प्रदेश पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ मा पर्यटन, उद्योगको सम्भावना रहेकाले जनताको जीवनस्तर परिवर्तन हुने गरी पूर्वाधार विकासमा लगानी गर्न बैंकलाई आग्रह गरे । तराई र पहाडी भु–भागको समुचित विकासका लागि दातृ
तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, प्रविधि, फोटो फिचर, मुख्य समाचार, राजनीति, समाज, स्वास्थ्य
तिलोत्तमा, २५ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रतिनिधि टोलीले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटका क्रममा टोलीले तिलोत्तमा नगरपालिकामा अघि सारिएका विकासका ठूला आयोजनाका बारेमा अर्थमन्त्री खतिवडालाई जानकारी गराएको छ । रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल सहितको टोलीले अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा भेट गरेको हो । भेटका क्रममा टोलीले ठूला विकासका आयोजना निर्माणमा सहयोग जुटाइदिन अर्थमन्त्री खतिवडालाई आग्रह गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाका विभिन्न काम लिएर काठमाडौं पुगेको टोलीमा नगर प्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्याल छन् । भेटमा नगर प्रमुख घिमिरेले नगर