समाज

Social News

निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध उर्लियो युवाहरुको जनलहर

मुख्य समाचार, राजनीति, समाज
काठमान्डौं १५ मङ्सीर । निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध युवाहरुले नारा जुलुस निकालेका छन । शनिबार काठमान्डौंको माइतीघर मण्डला देखी नयाँबानेश्वर सम्म जुलुर्स र्‍याली निकालिएको थियो । शुक्रबार निर्मलाको पोस्टर टाँस्ने क्रममा प्रहरीले केही युवाहरुलाई पक्राउ गरेको थियो । सोही बिरुद्ध आज जुलुस निकालेको जुलुसमा सहभागीले बताए । अब पनि सरकारले न्यायका निम्ती कदम नचाले यो भन्दा पनि कडा रुपमा प्रस्तुत हुने बक्ताहरुले भने । हेर्नुहोस् भिडियो :-   
नाचेर विश्व किर्तिमान राख्न सफल “बन्दना नेपाल”

नाचेर विश्व किर्तिमान राख्न सफल “बन्दना नेपाल”

चलचित्र/मनोरञ्जन, समाज
काठमाण्डौ,१२ मङ्सीर । बन्दना नेपालले सबैभन्दा लामो समय सम्म ‘नाचेर विश्व किर्तीमान’राख्न सफल भएकी छिन्। नेपाली चेली बन्दना नेपालले सन् २०१६ मा भारतको केरेलाकी एक जना महिलाले सबै भन्दा लामो समय १२६ घण्टा नाचेर कायम गरेको रेकर्डलाई तोड्दै यो समाचार बनाउँदाको समय सम्ममा बन्दनाले १२६ घण्टा नाचिसकेकी छन् । शुक्रबार बिहान ९ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार ३ बजेमा नै पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । उनलाई हौसला दिनका लागि नेता तथा कलाकार तथा सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिती रहने गरेको छ । cheap finasteride online. हौसलाकै लागि अर्का सबैभन्दा बढी बोलर गिनीज बुकमा नाम लेखाउन सफल विश्व किर्तीमानी रबि लामिछाने पनि पुगेका थिए । त्यस्तै चर्चित कलाकार शंकर बिसीले प
साउदी अरब पुगे कै दिन जेल परेका भुपालको उद्धारका लागि श्रीमती सरिताले सहयोगका लागि गरिन आग्रह

साउदी अरब पुगे कै दिन जेल परेका भुपालको उद्धारका लागि श्रीमती सरिताले सहयोगका लागि गरिन आग्रह

मुख्य समाचार, समाज
काठमाण्डौं १२ मङ्सीर । बराहक्षेत्र नगरपालिका–२ सुनसरीका भुपाल बस्नेतको सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोच थियो। सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे। तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ? विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ। उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन् । यस्तै अप्ठेरोले गर्दा वैदेशिक रोजगारीको सपना त्यागेका ३७ वर्षीय बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो। किनकि स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए। अनि २०७३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए । एक मनले विदेश जाने र अर्को मनले नजाने अन्योलमै रहेको बेला सुरु गरेको दोस्रोपटक
रुढिवादी संस्कारलाई तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

रुढिवादी संस्कारलाई तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

समाज
धादिङ — श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हामो समाजमा छ । तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका र लुगा लगाएका छन् । श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय एक महिला गोमा तामाङले बताईन् । watch viagra work. समाजको नकारत्मक सोच हटाउन एकल महिला एक भएर अग्रसर हुनु जरुरी छ, उनले भनिन्, श्रीमानलाई गुमाउनुपर्दाको पीडा बिर्साउन र समाजमा सम्मानपुर्वक बाँच्न हामीहरु रातो पहिरनमा सजिएका छौँ । श्रीमानको मृत्युपश्चात् चुरापोते, सिन्दुर, टीका र रातो कपडा लगाउनु हुन्न भन्ने कुप्रचलन विरु यहाँका महिला जुर्मराएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

नागरिक बिचार, राजनीति, समाज
काठमाण्डौ, ११ मङ्सीर । आज दिनभर नयाँ युगको चर्चा छ । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरुक्षा योजना घोषणा गरेको छ । यो घोषणालाई सरकारले नयाँ युगको संज्ञा दिएको छ । रोजगारदाताले श्रमिकको बेसिक तलबबाट ११ प्रतिशत रकम कट्टी गरेर सो रकममा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । जम्मा हुने रकमबाट कामदारलाई पेन्सन, अवकास, सुविधाको साथमा काम गरेको ठाँउमा हुने दुर्घटनाको बीमा, उपचार खर्च र परिवारका लागि विभिन्न सुविधाको घोषणा गरेको छ । यो प्रयास अत्यन्त राम्रो हो । यसको कार्यान्वयन चुनौती नै चुनौती छन्, जसलाई आउने कार्यक्रमहरुमा व्याख्या गरौँला । तर जुन तामझाम गरेर कार्यक्रमको घोषणा गरियो, त्यसको आवश्यकता थियो त ? एउटा ज्यादै राम्रो कार्यक्रमको शुभारम्भ मात्र हुँदा त्यसलाई नयाँ युगको शुरुवात भनिुन, अनि करोडौँ खर्च गरेर त्यसको विज्ञापन गरिनु, शहरका पोल पोलमा प
भाइरल भन्दै चर्चीत भएकी मुना मगरले आफ्नो प्रतिभाको अवमुल्यन भएको भन्दै गुनासो

भाइरल भन्दै चर्चीत भएकी मुना मगरले आफ्नो प्रतिभाको अवमुल्यन भएको भन्दै गुनासो

चलचित्र/मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौ, ११ मङ्सीर । काठमाडौं, ११ मंसिर । बखत विष्ट र प्रतिभा चौधरीको जोडी जस्तै भाइरल भन्दै चर्चीत भएकी मुना मगरले आफ्नो प्रतिभाको अवमुल्यन भएको भन्दै गुनासो गरेकी छन् । उनले आफु र आफ्नो दाईको पवित्र नातालाई पनि गलत ढंगले ब्याख्या गरिएको बताएकी छन् । पाल्पाकी मुना काठमाण्डौं आएपछि पत्रकारसंग अन्तकृया गर्दै आफ्नो गुनासो राखेकी हुन् । उनले आफु र आफ्नो दाईलाई पनि भाइरल जोडी भनेर ब्याख्या गरिएकाले गलत अर्थ लगाइएको बताएकी छन् । उनले बखत विष्टसंग जोडेर आफुलाई टिप्पणी गरिएको भन्दै गुनासो गरेकी छन् । उनले बखतको आफ्नै क्षमता भएको र त्यसको सम्मान गर्ने भन्दै आफु पनि कुनै क्षमता भएकै कारण दर्शकले मन पराएको बताइन् । उनले आफुलाई बखतसंग जोडेर अवमुल्यन नगर्न आग्रह गरिन् । उनले आफुलाई जानकारी नै नदिई एकाएक बखत विष्टसंग भेट गराएको भन्दै गुनासो गरिन् । मुना राम्रो डान्सर र गायिका पनि हुन् । उनी पाल्पा
प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गर्दै

प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गर्दै

मुख्य समाचार, समाज
काठमाण्डौ, ११ मङ्सीर । एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। viagra originale online. महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गरी जानकारी दिएको छ । यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागि हुने कार्य
निर्मलाको बुवालाई उपचार गर्न काठमाण्डौं ल्याएपछि कान्छि आमा लक्ष्मीको भयो यस्तो बेहाल, धरधरी रुँदै गरिन् यस्तो याचना (भिडियो हेर्नुस्)

निर्मलाको बुवालाई उपचार गर्न काठमाण्डौं ल्याएपछि कान्छि आमा लक्ष्मीको भयो यस्तो बेहाल, धरधरी रुँदै गरिन् यस्तो याचना (भिडियो हेर्नुस्)

मुख्य समाचार, समाज
काठमाण्डौं, १० मंसिर । छोरीको बलात्कार पछि हत्या भएको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेपछि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले मानसिक सन्तुलन गुमाएका छन् । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमै धर्ना बसेका उनी धर्ना बसेको ८ दिन पछि मानसिक स्वास्थ्यको समस्यामा परेका हुन् । उनलाई अहिले उपचारका लागि काठमाण्डौं ल्याइएको छ । यज्ञराजसंगै निर्मलाकी आमा दुर्गादेवी पनि काठमाडौं आएकी छन् । कञ्चनपुरमा जारी धर्नामा निर्मलाकी कान्छि आमा छन् । भारतमा रहेका निर्मलाका बुवा र कान्छि आमा लक्ष्मी पन्त छोरीको हत्या पछि नेपाल आएका हुन् । निर्मलाको बुवा काठमाडौं ल्याइए पछि धर्नामा बसेकी कान्छि आमा विछिप्त भएकी छन् । उनले धर्नामा बसेर आफुहरु माथि परेको यो बज्रपातमा सरकार रमिते बनेर बसेको भन्दै आक्रोश ब्यक्त गरिन् । धरधरी रोएकी उनले आफुहरु माथि परेको यो अ
निर्मलाका बुवा भेट्न नगद सहयोग सहित अस्पताल पुगे पूर्व प्रधानमन्त्री डा. भट्टराई

निर्मलाका बुवा भेट्न नगद सहयोग सहित अस्पताल पुगे पूर्व प्रधानमन्त्री डा. भट्टराई

मुख्य समाचार, राजनीति, समाज
काठमाडौं, १० मंसिर । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवालाई भेट्न नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टरार्इ अस्पताल पुगेका छन् । छोरीको हत्यारा पक्राउ गर्न माग गर्दै धर्ना बसेका निर्मलाका बुवा यज्ञराज पन्तले मानसिक सन्तुलन गुमाएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । भट्टराईले अस्पताल पुगेर बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बाबुसहित परिवारलार्इ भेटेका छन्। निर्मलाका परिवारलार्इ भेटेपछि डा. भट्टरार्इले अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी संवेदनशील नभएको आरोप लगाए । उनले सो घटनामा प्रमाण मेट्नेलाई कारवाही गर्न माग गरे । पीडित परिवारलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता भट्टराईले गम्भीर अपराधमा भरपर्दो ढंगले खोज अनुसन्धान नभएको आरोप लगाए । cheap online nolvadex. उनले भने,‘ बर्खास्त गरेर मात्र हुँदैन । प
निर्मला पन्तका बुवा यज्ञराज पन्तको मानसिक सन्तुलन बिग्रीए पछी उनको अवस्था गम्भिर

निर्मला पन्तका बुवा यज्ञराज पन्तको मानसिक सन्तुलन बिग्रीए पछी उनको अवस्था गम्भिर

मुख्य समाचार, समाज
धनगढी, ९ मङ्सीर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबुवा साथै महिला अधिकारकर्मी सारदा चन्द र लक्ष्मी मल्ल लगाएत धनगढी विमानस्थलमै अलपत्र परेका छन् । निर्मलाका अामाबुवा अपराधीलाई कारबाहीको माग राख्दै गत १४ दिनयता जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि धर्नामा बसेका थिए । purchase viagra usa. सोहि दिन देखि निर्मला बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था बिग्रिँदै गएपछि शनिबार उपचारका लागि काठमाडौँ ल्याउने तयारी भएको थियो । निर्मलाका बुबा यज्ञराज विमानस्थलमा बहकिन वा बर्बराउन थालेका थिए । महेन्द्रनगरबाट विमानस्थल छाड्न पुगेकी महिला अधिकारकर्मी लक्ष्मी मल्ल सारदा चन्दका अनुसार विमानस्थल पुगेपछि निर्मलाका बुवाले काठमाडौँ नजाने भन्दै चर्को स्वरले कराउन थालेपछि विमानस्थलका कर्मचारीले लैजान नमानेका हुन् । ‘हामी यतै विमानस्थलमा अलपत्र परेका छौँ मल्लले भन्नु