स्वास्थ्य

health news

निर्मलाका बुवा त्रिवि शिक्षण अस्पतालमा भर्ना

निर्मलाका बुवा त्रिवि शिक्षण अस्पतालमा भर्ना

मुख्य समाचार, स्वास्थ्य
काठमाडौँ, ९ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुवा यज्ञराजलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । कंचनपुर बाट शिक्षण अस्पताल ल्याइपुर्याउदा उनको खुट्टा समेत फ्याक्चर भएको छ । बाटोमा धेरै बर्बराउने र उफ्रिने गर्दा उनको खुट्टामा पनि समस्या भएको हो । एक्सरेको रिपोर्टमा पन्तको खुट्टा फ्याक्चर भएको देखिएको छ । उनलाई अस्पताल कै मानसिक वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ । बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मी समेत पठाएको थियो । केही दिनयता मानसिक स्थिति असामान्य देखिएपछि यज्ञराजलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । छोरी निर्मलाका हत्यारालाई पक्राउ गर्न दवाव दिन निर्मलाका आमा बुवा कञ्चनपुरमा धर्ना बसेका थिए । is albendazole available online. धर्नाका क्रममा नै उनले असामान्य ब्यवहार देखाउन थालेका थ
१२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रशुति गराउन प्रधानमन्त्री ओलीले काठमाडौं झिकाए

१२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रशुति गराउन प्रधानमन्त्री ओलीले काठमाडौं झिकाए

समाज, स्वास्थ्य
काठमाडौं, ५ मंसिर । हेटौंडामा एक १२ वर्षीया बालिका गर्भवती भएकी छन् । उनले गत वर्ष भागेर प्रेम विवाह गरेकी थिइन् । सानै उमेरमा आमा बन्न लागेकी उनको स्वास्थ्य जटिल अवस्थामा पुगेको छ । उनी चेपाङ बालिका हुन् । उनको अवस्था जटिल भएका कारण प्रधानमन्त्रीले उनको स्वास्थ्य प्रति चासो देखाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ति बालिकालाई सुरक्षित प्रशुतिको लागि काठमाडौं बोलाएका छन् । viagra quanto si prende prima . प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई काठमाडौं ल्याइएको छ । उनको सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं ल्याइएको हो । सोमवार हेटौंडा अस्पतालमा भर्ना गरिएकी उनलाई प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा मंगलवार काठमाडौं ल्याइएको हो । हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम क
कालीकोटकी महिलाले जन्माइन पेट देखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिका

कालीकोटकी महिलाले जन्माइन पेट देखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिका

समाज, स्वास्थ्य
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकालाई जन्म दिएकी छन्। रास्कोट नगरपालिका–५, कालिकोटका २८ वर्षीया ललिता बुढाले आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन्। apotheke_cialis_schweiz. शनिबार प्रदेश अस्पतालमा भर्ना भएकी ललिताको शल्यक्रियाबाट बच्चा निकालिएको बालरोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिए। बालिकाको तौल ३ किलो ६०० ग्राम छ।आमाको अवस्था सामान्य छ। जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु जोडिएको हुनसक्ने अनुमान गरिएको छ। सोमबार भिडियो एक्सरेपछि मात्र त्यसबारे पत्ता लाग्ने डा. केसीले बताए। एक्सरेपछि उनीहरूको शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया सफल हुनसक्ने केसीले बताए।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा. राजीव शाहको नेतृत्वमा डा. रवीन खातुङ, डा. महेश पौडेल र
खानेकुरा खान जाने औषधी, नजाने विष

खानेकुरा खान जाने औषधी, नजाने विष

स्वास्थ्य
काठमाण्डौ ३ मङ्सिर । खानपान हाम्रो जीवनशैलीको हिस्सा हो । खानेकुरा खानुको सम्बन्ध केवल प्राण धान्नुसँग मात्र छैन, जीवन पद्धतीसँग पनि छ । तर, खानुको अर्थ स्वाद मेट्नु मात्र पनि होइन । वा जिब्रोको तलतल मेट्नका लागि खाने होइन । खाना खानु भनेको शरीरका लागि आवश्यक पोषक तत्वको अभाव पुरा गर्नु हो । ति पोषक तत्व, जसले हाम्रो शरीरलाई सधै निरोगी, तन्दुरुस्त र उर्जावान बनाउँछ । कतिपय खानाप्रति उदासिन हुन्छन् । उनीहरुलाई खानेकुराको कुरा गरेकै मन पर्दैन । कतिपय खानपानमा सौखिन हुन्छन् । उनीहरु अनेकथरी खानेकुराको स्वाद खोजिरहेका हुन्छन् । वास्तवमा खानुको ध्येय भनेको शरीरलाई स्वस्थ्य र तन्दुरुस्त तुल्याउनु हो । साथसाथै स्वादमा रमाउनु पनि भनाई छ, विश्वमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा कैयौ बढी खान नजानेर मर्छन् । खाना खान जानेमा त्यही औषधी हो, नजानेमा त्यही विष हो । त्यसैले खानपानका सम्बन्धमा आधार
यस्ता छन बालबालिकालाई निमोनिया र यसबाट जोगाउने उपाय

यस्ता छन बालबालिकालाई निमोनिया र यसबाट जोगाउने उपाय

समाज, स्वास्थ्य
काठमाण्डौं ३ मङ्सीर । निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो । बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य रोग हो। निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो, जसमा फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रशवासमा समस्या हुन्छ । निमोनिया धेरैजसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसहरुले गराउँदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ । समुदायमा हुने निमोनिया २ महिना भन्दा कम उमेरमा अधिकांशमा स्ट्रेप्टोकोकस तथा इ-कोली लगायतका ब्याक्टेरियाहरुले गर्दछन् । त्यसैगरी, ३ महिनादेखि पाँच बर्षसम्मका बालबालिकाहरुमा चाहिँ स्ट्रेप्टोकोकस निमोने, हिमोफिलियस इन्फ्लुएन्जा, स्टेफाइलोकोकस अरियस लगायतका ब्याक्टेरि
डिप्रेशनबाट बच्न के गर्ने के नगर्ने ?

डिप्रेशनबाट बच्न के गर्ने के नगर्ने ?

मुख्य समाचार, स्वास्थ्य
जिन्दगीमा सँधै आफूले सोचेजस्तो हुँदैन । कहिलेकाहीँ लगातार परिस्थिती आफ्नो प्रतिकुल हुन सक्छ । यस्तोमा कहिलेकाहीँ मानिसलाई निराशाले सताइदिन्छ । भनिन्छ हरेक व्यक्ति जीवनको कुनै न कुनै मोडमा डिप्रेशनको शिकार बन्छ । कसैमा त डिप्रेशन यति हावी हुन्छ कि मानिसलाई आफ्नो अस्तित्व शुन्य लाग्छ र उनीहरु आफैँलाई कमजोर स्विकार्दै दयाको पात्र मान्न थाल्छन् । एक अध्ययनका अनुसार संसारका दुईतिहाई मानिसहरु कुनै न कुनै रुपले डिप्रेशनको शिकार छन् । कारण जे पनि हुन सक्छ । जस्तैः आजको प्रतिस्पर्धात्मक युगमा पछाडि पर्नु, आत्मीय मानिसको साथ छुट्नु, आर्थिक समस्या, आधुनिक जीवनशैलीको पछाडि दौडँदादौडँदै थाक्नु आदी । डिप्रेशनबाट कसरी जोगिने ? १. यस्ता मानिसहरुसँग संगत नगर्नुहोस् जसले तपाईंलाई कमजोर देखाउँछन् वा उनीहरुसँगै हुँदा तपाईंमा हिनताको भावना पलाउँछ । २. उदासी वा निराशाको भावना पैदा हुनासाथ कुनै राम्रो साथ
बेरियाट्रिक सर्जरीबाट मोटोपन घटाउन अब नेपाल मै सम्भव ग्रान्डि अस्पातलले ल्यायो यस्तो उपचार सेवा

बेरियाट्रिक सर्जरीबाट मोटोपन घटाउन अब नेपाल मै सम्भव ग्रान्डि अस्पातलले ल्यायो यस्तो उपचार सेवा

नागरिक बिचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाण्डौ १९ असोज । बुटवलकी ४८ वर्षीया किरण विश्वकर्माको तौल १ सय ८ केजी थियो । अस्वभाविक रुपमा बढेको तौलले विश्वकर्मालाई थाइराइड, उच्च रक्तचापको समस्या थपिदिएको थियो । घुडादुख्ने समस्याका कारण उनी शारीरिक व्यायम गर्न सक्दिनथिइन् । घरमै निस्क्रिय जीवन विताउँनुपर्दा तौल बढी भएर घरको सिँढी चढ्न समेत नसक्ने भएकी थिइन् । उनमा मोटोपनले आफ्नो अकालमै ज्यान जान्छ कि भन्ने चिन्ता थियो । ‘म धेरै मोटी थिए, मोटो मान्छेलाई जुनसुकै समयमा पनि हार्टअट्याक हुन्छ भन्ने सुनेको थिए, मोटी भएकै कारण मैले पनि छिटै मर्नुपर्छ कि भनेर मलाई डर लाग्थ्यो ।’ किरणलाई घरमा एक्लै छाडेर हिँड्दा केही हुन्छ कि भन्ने चिन्ता उनको परिवारका अन्य सदस्यालाई समेत थियो । ‘मेरी श्रीमती तौल बढी भएकै कारण राम्रोसँग हिड्न सक्दिनथिइन्,’ विश्वकर्माका पति एमबी विश्वकर्माले लोकान्तरसँग भने, ‘अस्वाभाविक रुपमा बढेको उनको तौलले परिवारका सबैलाई
हिरासतभित्रै अनसनरत रेशम चौधरीको पिसाबमा खुन निस्किन लग्यो, चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीले दिए ठाडो निर्देशन निर्देशन

हिरासतभित्रै अनसनरत रेशम चौधरीको पिसाबमा खुन निस्किन लग्यो, चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीले दिए ठाडो निर्देशन निर्देशन

अन्तर्राष्ट्रिय, स्वास्थ्य
धनगढी — टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ । शनिबार दिउँसो अचानक बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको हो। ‘पिसाबमा रगत आउने र रक्तचाप बढेपछि काठमाडौं रिफर गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘पाँच बजेको जहाजबाट केन्द्रीय कारागार काठमाडौं पठाउने तयारी छ।’   यो खबरसंगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याउन गृह सचिवलाई ठाडो निर्देशन दिएका छन्। शनिबार दिउँसो गृहमन्त्री बादलले गृहसचिव मोहनकृष्ण सापकोटालाई चौधरीलाई तत्काल काठमाडौं झिकाउन आदेश दिएको गृह स्रोतले जानकारी दिएको हो। २०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा उनी मुख्य दोषी रहेको आरोप लाग्दै
बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, स्वास्थ्य
नेपालगन्ज,२६ फागुन : प्रहरीले पाँच किलोग्राम सालकको खपटा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेका छ । नेपालगन्ज– २ स्थित ग्रिन प्यालेस होटलमा खरिद विक्रि भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हुम्ला सिमिकोट गाँऊपालिका – २ का वन छिरिङ लामा र बाँके राप्ती सोनारी – २ का सुजितजंग शाहलाई पक्राउ गरेको छ । चेकजाँच गर्दा लामाको साथमा रहेको ३ किलो ४०० ग्राम सालकको खपटा, तौल गर्ने तराजु, र शाहको साथमा रहेको १ किलो ५०० ग्राम सालकको खपटा सहित फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद सालकको खपटा सहित लामा र शाहलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाईएको छ । सालकको खपटा पाइल्सको औषधिसँगै अन्य औषधि बनाउने प्रयोजनमा प्रयोग हुँदै आएको छ। टाँक बनाउन पनि खपटा प्रयोग गर्छन्। एसिया र अफ्रिकामा सबैभन्दा बढी मारिने र व्यापार हुने जनावरको सूचीमा सालक अग्
पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, फोटो फिचर, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं,२६ फागुन : नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्नका लागि शान्तिपूर्ण वातावरणको खाँचो भएको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । युद्ध र संकट कालले थिलथिलो भएको देशलाई वर्तमान अवस्थामा शान्तिपूर्ण राजनीतिले मात्र मल्हम लगाउन र विकास गर्न सक्ने बताउँदै गुुलरिया –२, बर्दियाका पूर्णवहादुर महतारा ‘विचार’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विज्ञप्ती निकालेर महताराले विप्लव छोडेको घोषणा गरेका हुन् । ‘देशको आर्थिक समृद्धि, सुशासन र शान्ति तथा स्थायित्वका लागि नेपाली जनताको एकताको खाँचो छ । त्यसैले यही कुरालाई सम्झिदै मैले आजकै मितिदेखि नेकपा (विप्लव) समूहको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेको छु ।’ महताराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महतराले विप्लव समूह परित्याग गरी आउँदा दिनहरुमा