राष्ट्रपतिको १८ करोडको गाडीलाई लियर रेखाले यस्तो सम्म भनिन

काठमाण्डौ  ४ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका निम्ति १८ करोडको गाडी माग भएपछि  अहिले बिभिन्न किसिमका ट्रोल हरु बन्ने देखी लियर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

यसै क्रममा नायिका रेखा थापाले पनि यो बिषयलाई लियर फेसबूकमा एक स्टाटस राखेर आफ्नो भनाइ ब्यक्त गरेकी छिन । उनको स्टाटस यस्तो रहेको छ :-

‘कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनता लाई । तर अठार जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपनादेख्छन त ? यो लगानिले देश लाई के दिन्छ?’

cilias no prescription fast delivery.

Leave a Reply

Your email address will not be published. Required fields are marked *